पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । एकजना महिलाले हुलाकबाट दिएको गाली बेइज्जतीसम्बन्धी उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएपछी नेपाल प्रहरीको साइबर ब्युरोमा बुधबार उपस्थित भएका उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । बझाङकी एकजना महिलाले हुलाकबाट पठाएको जाहेरी दर्ता गरेपछि साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत … Continue reading पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर