शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू)

काठमाडौं- चैत २० गतेदेखि काठमाडौंमा निरन्तर आन्दोलित शिक्षकहरूको आन्दोलनमा विपक्षी दलका नेताहरूले पनि भौतिक रुपमै सहभागिता जनाउन थालेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग पूरा नभएसम्म आन्दोलनको नेतृत्व गरिहेको शिक्षक महासंघलाई सडक नछाड्न यसअघि नै भनिसकेका छन् । सत्तारूढ नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसहितले शिक्षक … Continue reading शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू)