प्रहरीले भेट्टाएन राजेश अहिराज, जाहेरी फिर्ता लिन धम्की
काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ यतिबेला फरार छन् । प्रहरीले गत फागुनदेखि नै अहिराजको खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न सकेको छैन । जिल्ला प्रहरी परिसरमा गत फागुन ३ गते जबरजस्ती करणीको उजुरी परेपछि अहिराज फरार भएका हुन् । झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१–०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी थिइन् … Continue reading प्रहरीले भेट्टाएन राजेश अहिराज, जाहेरी फिर्ता लिन धम्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed