सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पक्राउ परेका नेताहरूलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरू उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर … Continue reading सरकारलाई राप्रपाको अल्टिमेट : २४ घण्टाभित्र नेताहरू रिहा नगरे देशभर आन्दोलन