कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ
काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेसले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताउँदै यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको … Continue reading कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed