भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै
काठमाडौं- राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको लुटमा संलग्नहरूमाथि प्रहरीले धरपकड तीव्र बनाएको छ । शुक्रबार दिउँसो भएको उक्त लुट प्रकरणमा संलग्नमध्ये ६ जनालाई शनिबार पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराले गरेका छन् । तीनकुने केन्द्र बनाएर गरिएको आन्दोलनका क्रममा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न … Continue reading भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed