अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको माइतीघरमा अनिश्चित आमरण अनसन बस्ने भएका छन्‌ । भोलि बिहान ९ बजेदेखि भट्टराई आमरण अनसनमा बस्ने भएका हुन्‌ । बाँदर लगायत अन्य वन्यजन्तुबाट खाद्यान्न उत्पादनमा पुगेको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय सङ्कट तथा बाँस र गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय … Continue reading अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर