एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि

काठमाडौँ- बुधबार साँझ बालुवाटारमा सकिएको सरकार, राजनीतिक दल र जेन–जीका प्रतिनिधिको पहिलो बैठकमा जेन–जीका प्रतिनिधिले सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरेका छन्। भदौ २३ गतेको जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएकामध्येका एक खेमराज साउदले नेकपा एमालेबाहेक सबै दलका प्रतिनिधिले चुनावमा सहभागी हुने तर सरकारले वातावरण बनाउनुपर्ने बताएका जानकारी दिए। ‘जेन–जी आन्दोलनको … Continue reading एमालेबाहेक सबै दल चुनावका लागि तयार देखिएः जेनजी प्रतिनिधि