अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता गर्न लागेपछि नेताहरू बिच्किएका छन् । मधेसवादी दलसँग एकता गर्ने कि कम्युनिस्ट पार्टीसँग एकता गर्ने विषयमा नेताहरू दुई धारमा विभाजित छन् । यहीकारण अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुट्न लागेको हो। गत वैशाखमा अशोक राई र उपेन्द्र यादवबीच टकराव हुँदा जसपा नेपाल फुटेर अशोक … Continue reading अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै