रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसलाई अदालत लगिएको छ । उनलाई हतकडी लगाएरै म्याद थपन सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको हो । थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो । गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको … Continue reading रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत (तस्बिरहरू)