भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ
काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने केहीलाई पक्राउ गरेको जनाएको छ । यही क्रममा भाटभटेनीबाट तीन दाना स्याउ र सुन्तला लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । उनको नाम र ठेगाना भने प्रहरीले … Continue reading भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed