अफताव आलमलाई मस्तिष्कघात

काठमाडौं- हालै जेलबाट छुटेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघात भएपछि उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । हाल आलमको स्वास्थ्य अवस्था स्थिर छ । रौतहटमा इटाभट्टामा मान्छेलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा उनले बुधबारमात्रै … Continue reading अफताव आलमलाई मस्तिष्कघात