अफताव आलमलाई मस्तिष्कघात « Khabarhub

अफताव आलमलाई मस्तिष्कघात


१६ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै जेलबाट छुटेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।

मस्तिष्कघात भएपछि उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

हाल आलमको स्वास्थ्य अवस्था स्थिर छ । रौतहटमा इटाभट्टामा मान्छेलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा उनले बुधबारमात्रै अदालतबाट सफाइ पाएका थिए ।

बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले उनीसहितका चार जनालाई थुनामुक्त गरेको थियो । जिल्ला अदालत रौतहटले १३ बैशाख २०८१ मा उनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ८ : ०० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२