बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’
काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबारमात्रै संसदीय दलमा विशवास गुमाए पनि फेरि नेता पदका लागि मुख्यमन्त्री लामाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसअघि बानियाँले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसदहरू छन् … Continue reading बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed