बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’ « Khabarhub

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबारमात्रै संसदीय दलमा विशवास गुमाए पनि फेरि नेता पदका लागि मुख्यमन्त्री लामाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसअघि बानियाँले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

बागमती प्रदेशमा कांग्रेसका ३७ सांसदहरू छन् । जसमध्ये मंगलबार २२ सांसदहरू मुख्यमन्त्री लामाको विपक्षमा उभिएका थिए ।

दलको दलको नेता चयनका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : १२ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व