भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई
भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ। बैठकको भैरहवाको एक होटलमा बसेको हो । सहकारी ठगी प्रकरणमा रविलाई थुनिएको भैरहवा कारागारनजिकै बैठक राखिएको हो । बैठकमा सहभागी … Continue reading भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed