कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई समेत छोएको छ। बहालवाल मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बन्न खुट्टो उचालिसकेका इन्द्र बानियाँबीचको कलहले प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी नै परेका हुन् । एक वर्षअघि मुख्यमन्त्री बनेका बहादुरसिंहलाई हटाएर आफू मुख्यमन्त्री बन्न मकवानपुरका इन्द्र बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । … Continue reading कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो