दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना
काठमाडौं– दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएका छन् । लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबार डीडीसी को कार्यालय बाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए, तर प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केरिबेर प्रहरी र … Continue reading दूधको भुक्तानी माग्दै डीडीसीमा दुग्ध किसानको धर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed