जब झलनाथले बोल्दा बोल्दै माइक काटियो…
काठमाडौं- सम्मानित नेता झलनाथ खनालसहितको विरोध र फरक मतका कारण तीन दिनसम्म बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग एकताको ठोस निर्णय गर्न सकेन । अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकता गरेरै जाने घोषणा गरे पनि बैठकले उक्त निर्णयको जिम्मा सचिवालयलाई दिएको छ। अब सचिवालय बैठक डाकेर नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय गर्ने … Continue reading जब झलनाथले बोल्दा बोल्दै माइक काटियो…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed