टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदीमा भेटिएको छ। रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान सवा ८ बजे आएको भीषण बाढीमा परेर सम्पर्कविहीन भएका अधिकृत शर्माको शव मंगलबार गोरखास्थित त्रिशूली किनारमा भेटिएको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ) शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् । … Continue reading टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो