गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै
काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् । नेपाली कांग्रेशका नेता अजयबाबु सिवाकोटीले महामन्त्री विश्वप्रकाश शर्मा अहिले ४ बजे विशेष महाधिवेशनको लागि प्रस्ताव बोकेर सभापति शेरबहादुर … Continue reading गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed