संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ । बुधबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । पार्टीका पूर्व उपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्दैछ । एमालेका वरिष्ठ नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ … Continue reading संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?