एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। युवा नेता सुहाङ नेम्बाङ र धनकुटाबाट तीन पटक निर्वाचित राजेन्द्र राईको दाबीलाई बेवास्ता गर्दै गरिएको निर्णयप्रति एमाले कार्यकर्ता, समर्थक तथा सर्वसाधारणमा समेत आक्रोश देखिएको छ। यही विषयमा एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत … Continue reading एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed