सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै

काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन आयोजना निर्माणको काम ८ महिनादेखि ठप्प छ । आयोजना अन्तर्गत चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले पहिलो चरणमा २०८१ मा १३.३ किलोमिटर सुरुङ निर्माण गरेको थियो । यहीबीच, २०७९ पुस १७ गते रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटमा बाँध (हेडवर्क्स), विद्युत गृहसहित सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि नयाँ … Continue reading सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै