विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । खेलको पहिलो हाफमै उत्कृष्ट आक्रामक फुटबल पस्किएको मेक्सिकोले दुई गोलको अग्रता बनाएको थियो, जसलाई दोस्रो हाफमा रक्षात्मक रणनीतिमार्फत कायमै राख्न सफल भयो । खेलको २२ औँ मिनेटमा आर. अल्भाराडोको पासमा जे. क्विनोनेसले … Continue reading विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed