कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत
काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा दुई महामन्त्रीसहित ५ नेताले फरक मत राखेका छन् । सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित गर्दा पाँच नेताको फरक मत आएको हो । चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु … Continue reading कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed