एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ । शनिबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा केन्द्रीय सदस्यसहितका युवा नेताहरूको ‘पुनर्जागरण भेला’ आयोजना गर्दै पार्टीको वर्तमान संरचना र कार्यशैलीमाथि प्रश्न उठाइएको हो । भेलामा एमाले केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडाल लगायत उपस्थित थिए । नेताहरू … Continue reading एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग