कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव शेरधन राईलाई मैदानमा उतारेका छन्। नेतृत्वबाट हटाउनुपर्ने पक्षमा उभिएको रिसमा ओलीले आफ्नै गृहजिल्लाका कार्कीलाई हटाउन  एमाले सचिव तथा पूर्वमुख्यमन्त्री राई उतारेका हुन् । बेलायतको लण्डनबाट फर्किएपछि गुन्डु पुगेर राईले ओलीको निर्देशन सुनेका थिए। त्यसपछि विराटनगर उत्रिएका उनी आफ्नै पार्टीका मुख्यमन्त्री हटाउने … Continue reading कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै