आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो

काठमाडौं- फागुन २१ को चुनावमा धुलिसात हुने गरी धक्का खाएपछि नेकपा एमालेमा उठेको नेतृत्व परिवर्तनको बहसलाई अझै पनि अध्यक्ष केपी शर्मा ओलीले स्वीकारेका छैनन्। आफूविरुद्ध नेतृत्व परिवर्तनको बहस उठाएको भन्दै आफ्ना पूर्वविश्वासिला पात्र एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने तयारीमा उनी सारा शक्ति लगाइरहेका छन् । आफूविरुद्ध खन्निएको भन्दै ओलीले आफ्नै गृहजिल्लाका नेता हिक्मतलाई … Continue reading आफैं अध्यक्षबाट हट्नुपर्ने ओली फेरि मच्चाउँदै छन् एमालेमा भाँडभैलो