केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ?
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल एमालेसँग चुनावी तालमेल र सहकार्य गर्ने अवस्थामा देखिँदैनन् । नेकपा संयोजक पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुने चर्चाबीच उनी यसबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । संयोजक प्रचण्डले तालमेल र सहकार्यका विषयमा आफूसँग कुनै कुरा नगरेकाले नेकपा नै बलियो शक्ति बनाएर जाने उनको विश्वास … Continue reading केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed