विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ। गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न भएकै समय कांग्रेसको चुनावी कमाण्डर तोकिएका उनले मंगलबार प्रदेशगत हिसाबमा सबै जिल्लाको जिम्मेवारी बाँडफाँट गरेका हुन् । कांग्रेसबाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका कमान्डर उनले सबै प्रदेशमा निर्वाचन परिचालन … Continue reading विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर