सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । सरकारले उद्योगी–व्यवसायीलाई दुःख नदिने उनले स्पष्ट पारेका छन्। आइतबार भएको निजी क्षेत्रसँगको छलफलमा उनले आफू धेरै बोल्नभन्दा सुझाव र समस्या सुन्न उपस्थित भएको बताए। ‘तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन, हामी व्यवसायीलाई दुःख दिन चाहँदैनौं,’ … Continue reading सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ