ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।  सोमबार गुण्डुस्थित ओली निवासमा भएको छलफल विवाद हुँदा बोल्ने क्रममा बेहोस भएका थपलियालाई उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि आराम गरिरहेका उनलाई मंगलबार वीर अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।  उनलाई उच्च रक्तचापको समस्या … Continue reading ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना