‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर सञ्जय साहले सुरुङभित्र अझै केही व्यक्ति उद्धारको प्रतीक्षामा रहेको बताएका छन्। शुक्रबार बिहान सुरुङबाट उद्धार गरिएका साहलाई स्वास्थ्य परीक्षणपछि उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ। साहसँगै उद्धार टोलीले कविर महर्जनलाई पनि जीवितै उद्धार गरेको थियो। दुवैको … Continue reading ‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’