गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा उद्घाटन भएको हो । उद्घाटन … Continue reading गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’