रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै चार नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बनस्थलीस्थित घण्टीघरमा बसेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, उपसभापति र विभिन्न अन्य पद सिर्जना गरी एकीकरण र विस्तारका क्रममा गरिएको सम्झौता कार्यान्वयन गर्न यस निर्णय गरिएको हो। पदाधिकारीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह … Continue reading रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed