रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै « Khabarhub

रास्वपाले थप्यो चार नयाँ पदाधिकारी, बालेन र कुलमानलाई समेटिँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गर्दै चार नयाँ पदाधिकारी थप्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठक आइतबार बनस्थलीस्थित घण्टीघरमा बसेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, उपसभापति र विभिन्न अन्य पद सिर्जना गरी एकीकरण र विस्तारका क्रममा गरिएको सम्झौता कार्यान्वयन गर्न यस निर्णय गरिएको हो।

पदाधिकारीमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई पनि समेट्ने तयारी छ।

थपिएका चार पद यसप्रकार छन्:

  • उपसभापति – १
  • महामन्त्री – १
  • सहमहामन्त्री – १
  • सहप्रवक्ता – १

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : १० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६