सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र थमाएको छ। आयोगको टोलीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको हो । पूर्वप्रधानमन्त्री ओलीको निवासमै पत्र पुगेको सदस्य एवम् … Continue reading सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र