रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका छन् । सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् । यसअघि उक्त सूचना केन्द्रको कालोसूचीमा ८ पटकसम्म परेको भेटिएपछि निर्वाचन आयोगले मंगलबार धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको … Continue reading रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए