संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति
काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ। यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारले पठाउँदा पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका पौडेल यस पटक वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारका कारण समस्यामा परेका हुन्। राष्ट्रपतिले यस पटक पनि पुनर्विचारका लागि भन्दै यो अध्यादेश सरकारलाई आइतबार फिर्ता पठाएका थिए । तर सोमबारको मन्त्रिपरिषद् … Continue reading संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed