काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी
काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा माइक्रोबस फसेका छन् । सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीच ती सवारी साधन अड्किएका हुन् । माइक्रोबसमा सवार यात्रुहरू खोलाको बीचमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार घटनाबारे … Continue reading काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed