पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी

काठमाडौं- दुई सातापछि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनलाई लिएर नेता-कार्यकर्ता उत्साहित छन् । पार्टी स्थापनाको चार वर्ष पूरा भएको अवसरमा असार ७ गते महाधिवेशन गर्न लागेको हो । रास्वपाको स्थापना २०७९ को असार ७ गते भएको थियो । पहिलो महाधिवेशनले पार्टीलाई एकताबद्ध, दृढ, थप ऊर्जावान र विचारमा स्पष्ट बनाउने महामन्त्री कवीन्द्र … Continue reading पहिलो महाधिवेशनअघि नै रास्वपामा गुटबन्दी