इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु
काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा शक्तिशाली खेलाडीका रूपमा स्थापित गरेका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको बहुप्रतिक्षित अन्त्येष्टि प्रक्रिया सुरु भएको छ । अमेरिका र इजरायलसँगको युद्धको सुरुवातमा मारिएका खामेनेईको शनिबारदेखि सुरु हुने अन्त्येष्टिले इरानलाई मात्र होइन, सम्पूर्ण मध्यपूर्वी भूराजनीतिलाई नै एउटा अन्योलपूर्ण मोडमा पुर्याइदिएको छ । सन् १९८९ मा इस्लामिक … Continue reading इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed