गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ नामक राजनीतिक प्रतिवेदन पेस गरेका छन्। महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले मुलुकको समसामयिक राजनीतिक अवस्था, कांग्रेसको भूमिका र आगामी राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका हुन्। बन्दसत्रलाई सम्बोधन गर्दै थापाले मुलुकका समस्या सरकार र प्रतिपक्ष वा … Continue reading गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’