झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने
काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन गर्ने भएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । अब उनी नेकपामा सक्रिय हुनेभन्दा पनि वाम आन्दोलनलाई एक बनाउन लाग्ने उनको सचिवालयले जानकारी दिएको छ । ‘छुट्टै अभियान सञ्चालन गर्ने निर्णय भएको हो । अब … Continue reading झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed