बालेनले हेलिकप्टर चढेर झापा ५ का मतदान केन्द्र घुम्न खोजेको भन्दै विरोध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले हेलिकप्टर चढेर झापा क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएपछि विरोध भएको छ। बालेन्द्रले काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चढेर झापा ५ का सबै मतदान केन्द्र घुम्ने योजना बनाएको थाहा पाएपछि विरोध भएको हो । उनको उक्त योजनालाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री सुशीला … Continue reading बालेनले हेलिकप्टर चढेर झापा ५ का मतदान केन्द्र घुम्न खोजेको भन्दै विरोध