नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्यो प्रशंसा
काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका … Continue reading नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्यो प्रशंसा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed