बल्ल दलको नेता छान्ने सुरसारमा कांग्रेस, सोमबारका लागि डाकियो बैठक
काठमाडौं– नेपाली कांग्रेसले दलको नेता चयनबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको एक नेताले बताएका छन । ‘बैठकमा संसदीय दलको आकांक्षीहरु साथीहरु पहिचान गर्दै सम्भव भएसम्म सर्वसहमति जुटाउने प्रयास हुनेछ,’ गगन थापा सचिवालयका नेता युवराज पाण्डेयले भने । सांसद अर्जुननरसिंह … Continue reading बल्ल दलको नेता छान्ने सुरसारमा कांग्रेस, सोमबारका लागि डाकियो बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed