राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् । राष्ट्रिय सभामा र प्रतिनिधि सभामा समेत तेस्रो दल नेकपा एमालेकातर्फबाट भण्डारी उपाध्यक्ष हुन लागेकी हुन्। राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका दलहरूले एमालेकी भण्डारीलाई सर्वसम्मत उपाध्यक्ष बनाउने सहमति गरेपछि उनले मनोनयन दर्ता गर्दैछिन् । उपाध्यक्ष पदका लागि आइतबार … Continue reading राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी सर्वसम्मत हुँदै