रमा हत्या प्रकरण : पैसाको विवाद बढ्दै जाँदा जघन्य अपराध, एकजना भारतीय नागरिक पक्राउ

दमक (झापा)– गत जेठ १६ गते बिहान दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोरामा प्याक गरिएको अवस्थामा मृत भेटिएकी एक युवतीबारे नयाँ तथ्य भेटिएको छ। बोराभित्र भेटिएकी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणबारे प्रहरीले धेरै मिहिनेत गरेर नयाँ तथ्य भेट्टाएको छ। घटनाको करिब १० दिनपछि प्रहरीले हत्या प्रकरणको गाँठो फुकाएको जनाएको छ। प्रहरीका अनुसार रतुवा … Continue reading रमा हत्या प्रकरण : पैसाको विवाद बढ्दै जाँदा जघन्य अपराध, एकजना भारतीय नागरिक पक्राउ